डहरे देउरालीमा भेटिए भैरव
पदम श्रेष्ठ
पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ ।
“डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।
नेपाल...
गण्डकी प्रदेश सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता
पोखरा । पोखराका आन्दोलनरत यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच सहमति भएको छ । सरकार र राइड सेयरिङको विरोध गर्दै व्यवसायीबीच आइतबार भएको वार्तामा सहमति भएको हो ।
वार्तामा व्यवसायीले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई अध्ययन गर्न...
अवसर खाेज्न सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी
ढोरपाटन (बागलुङ) । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र...
पत्रकारमाथि हातपात गर्ने ५ जना पक्राउ
पोखरा । पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका...
सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो
कावासोती। नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले...
मालिका गाउँपालिकामा ‘एक घर , एक धारा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२...
स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य
स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण...
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...
म्याग्दीका विद्यालयमा दिवा खाजा कोदोको दुनोट
म्याग्दी । म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।
चाउचाउ, बिस्कुटलगायत...




















