एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ...

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...

स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन 

भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । बागमती प्रदेश सभा सदस्य...

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...

पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने 

भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या हत्या

तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल...

चाँगुनारायण विपद् बुलेटिन बिमोचन

खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई समेटेर तयार गरेको चाँगुनारायण विपद् बुलेटिन बिमोचन गरिएकोछ । विपद् बुलेटिनको विमोचन चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख श्री रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत श्री...

ताथलीमा १७ गते भिन्तुना र्‍याली

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्‍याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो । नेपालीहरुको साझा...

बाढी पहिरोबाट प्रभावित विद्यालयको प्राविधिक क्षति विवरण दुई दिन भित्र पठाउन निर्देशन : खड्गी

काठमाडौँ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण प्रभावित भएका विद्यालयको प्राविधिक मूल्याङ्कन सहितको विवरण दुई दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । मन्त्री...

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात 

भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै...