काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा...
दैलेख । राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँ सभाको १७ औँ (हिउँदे) अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्रबहादुर...
बिर्तामोड। झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि  पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको  मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । बिहीबार राति बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको...

समाचार

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको...

राउटे प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पारित

दैलेख । राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस...

सडक दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

बिर्तामोड। झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि  पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको  मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । बिहीबार राति...

सडक दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

बिर्तामोड। झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि  पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको  मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । बिहीबार राति...

सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस

राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं....

झण्डा बाेक्दै : झाडी फाड्दै सुडालका किसान

- हरिसुन्दर छुकां भक्तपुर । बिहानीको हल्का कुहिरो अझै उड्न नपाउँदै सुडालको बाेझीनी ड्याम सडकमा फरक दृश्य देखियो । उमेरले ज्येष्ठ, तर हिँडाइँले अझै युवाजस्तै...

मुस्ताङमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो

मुस्ताङ । मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा...

गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

गुल्मी आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ ।...

दैलेखमा प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला, एलपी ग्यास आयात विस्थापन हुने...

काठमाडौं । नेपालमा वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको पाँच लाख मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहेका बेला स्वदेशमै प्रचुर मात्रामा प्राकृतिक ग्यास...

राष्ट्रिय सभा सदस्य तथा काँग्रेस नेता बलदेव बोहराको निधन

कञ्चनपुर । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा बुधबार ७४ वर्षको...

नेसनल प्याव्सन भक्तपुरद्वारा एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर, कार्तिक १७। नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक र आधारभूत गरी दुई तहमा...

कला /साहित्य /मनोरंजन

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो...

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको...

पाकिस्तानको चिनियाँ क्षेप्यास्त्रले भारतीय राफल खसालेसँगै फ्रान्सेली कम्पनीको सेयर घट्यो

काठमाडौँ । भारत र पाकिस्तानको युद्धले सिर्जना गरेको वातावरणले फ्रान्सको बहुचर्चित युद्ध विमान राफल निर्माता कम्पनीको सेयर ओरालो लागेको छ । विश्वको उत्कृष्ट मध्येको एक...