२२ जना एसपीहरूको सरुवाः सर्लाहीमा कृष्ण प्रसाई
मंसिर ५, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको...
‘जनतालाई रोगी बनाउने भट्टा बन्द गरौं’
मंसिर ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको छ । बिहीबार नगरपालिकाले आयोजनामा कार्यक्रममा राजनीति दलको तर्फबाट नेकपा एमालेका चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नगरक्षेत्र भित्रका इँटा भट्टा व्यवस्थापनमा ध्यान दिनुपर्ने...
विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान
केके मानन्धर, २९ कात्तिक
काठमाडौ । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ ।...
एकै घरका दुई बालकको रहस्मय मृत्यु
कात्तिक २८,
रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले...
आज नगरकोटमा भयो हंगामा, मन्त्रीको गाडी स्थानीयले रोके, भिडियो सहित
कार्तिक २८,
भक्तपुर । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा बिकास मन्त्री रेणु कुमारी यादवको गाडीलाई स्थानीयले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर...
एमबिबिएस अध्ययनरत विद्यार्थीको मृत्यु
कार्तिक २८,
कास्की । पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास...
निजी हात्ती दर्ता सुरु हुँदै
कार्तिक २४,
चितवन । संकटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु...
आज छठ पर्व मनाइदै, सार्वजनिक बिदा
कार्तिक २४, काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो...
छठपर्वको तयारी सुरु
कार्तिक २१,
जनकपुर । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा...
लाठीले हानेर श्रीमतीको हत्या
कार्तिक २१,
दाङ । श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...














