मन्त्री भँडेललाई भ्रामक र काल्पनीक कुरा नगर्न एमालेको चेतावनी

मंसिर १, भक्तपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई नेकपा एमाले चाँगुनारायण नगरकमिटीले चेतावनी दिएको छ । मन्त्री भँडेलले कार्तिक २९ गते नगरकोटमा आयोजित एक कार्यक्रममा एमाले तथा...

कांग्रेसको प्रदेश सभा सभापतिमा ढुंगानाको उम्मेदवारी

कार्तिक ३० , भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेश सभापति पदकालागि मधुराम ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । उनी चाँगुनारायण नगरपालिका वडा न. ५ छालिङ्का बासिन्दा हुन् । कांग्रेसका १४ औं...

मण्डनदेउपुरबाट छानिए चार जना एमाले महाधिवेशन प्रतिनिधि

कार्तिक ३०, काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । जसमा काभ्रे मण्डनदेउपुर नगरपालिकाबाट ४ जना प्रतिनिधि छानिएका हुन् । जसमा...

यी हुन काभ्रेबाट छानिएका ३४ जना एमाले महाधिवेशन प्रतिनिधि (नामावली सहित)

कार्तिक ३०, काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार केही दिनको समय लागेपनि सबै महाधिवेशन...

जुम्लामा नेमकिपाको जुलुस

कार्तिक २९, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले जुम्लामा जुलुस तथा सभा गरेको छ । सदरमुकाम खलंगामा पार्टीका सचिब प्रेम सुवाल, नेताहरू अनुराधा थापा मगर, डिल्ली काफ्लेलगायतको उपस्थित कार्यक्रम गरेको नेमकिपाले जानकारी दिएको हो...

काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका सार्वजनिक

कात्तिक २८, काठमाडौं । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो । समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली...

भक्तपुरमा एमालेको पार्टी संगठित सदस्य संख्या कति ?

-रशिला हुमागाइ कार्तिक २४, भक्तपुर । नेकपा एमालेको भक्तपुरमा जिल्लामा भएका पार्टी संगठित सदस्यहरुको संख्या सार्वजनिक भएको छ । एमालेका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार भक्तपुरमा एमालेको पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय...

माओवादी केन्द्रको निर्णय, यथास्थितिमा एमसीसी पास नगर्ने

कात्तिक २३, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल...

एमाले भन्छ– कानूनले राजनीतिक संयन्त्र चिन्दैन

कार्तिक २३, काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । यस्तो संयन्त्र असंवैधानिक हुने एमालेको आरोप छ । सोमबार सत्तारुढ गठबन्धनको बैठकले...

एमाले युवा नेता बास्तोलाले दिए काङ्ग्रेसका मन्त्रीलाई चुनौती

कार्तिक २०, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा चागुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नेपाली काङ्ग्रेसका नेतालाई चुनौती दिएका छन् । काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य तथा हालै मात्रै बागमती प्रदेशका भौतिक पुर्वाधार...