के छ प्रचण्डको प्रतिवेदनमा ?
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव
शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण
नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै...
आज सर्वदलीय बैठक
पुस ४,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी...
अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटीको अध्यक्षमा यादव दुलाल
मंसिर २९,
भक्तपुर । अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटीको अध्यक्षमा यादव दुलाल चयन भएका छन् । बन्दसत्रबाट सर्वसहमत रुपमा उनी चयन भएका हुन् । ३१ सदस्य कमिटी मंगलबार चयन गरिएको जिल्ला अध्यक्ष सुवास तिमिल्सिनाले जानकारी दिएका...
टुइटरमा मेरो कुनै एकाउन्ट छैन: बिजय गच्छदार
मंसिर २७, काठमाडौ । नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति बिजय कुमार गच्छदारले आफ्नो कुनै एकाउन्ट टुइटरमा नभएको प्रष्ट परेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्न गरेर नक्कली एकाउन्ट खोली गरिएको कु प्रचारको नेता...
काँग्रेस महाधिवेशनः नेतृत्व चयनकालागि मतदान आज
मंसिर २७,
काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४...
शेरबहादुरको प्यानलमा शंशाकदेखि गणेश लामासम्म
मंसिर २७,
काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि...
कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार
मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा...
युवा नेता गणेश लामाले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने
मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । भोली शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले...
कांग्रेसको १४ औं महाधिवेशनः गच्छदार उपसभापतिका बलिया उम्मेदवार
मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलीबाट सुरु हुने छ । भोली २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूचि रहेको निर्वाचन समितीले...
काँग्रेसको १४ औँ महाधिवेशन: ४३१९ जना महाधिवेशन प्रतिनिधी, कुन प्रदेशमा कति ?
मंसिर २३,
काठमाडौं । भोली शुक्रबारदेखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुदैं छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा देशभरबाट ४३१९ जना महाधिवेशन प्रतिनिधी...

















