बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेत नियुक्त
मकवानपुर। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा अधिवक्ता बस्नेतलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत...
प्रदेश सरकारले लिँदैछ बलेफी र्याफ्टीङ स्कुलको जिम्मेवारी, साहसिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम
बलेफी। बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ भाँगेचौरमा निर्माण सम्पन्न भएको दक्षिण एसियाकै पहिलो र्याफ्टीङ स्कुलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिने तयारी गरेको छ। संघीय सरकारको लगानीमा निर्माण भएको उक्त पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन...
व्यवस्थित र प्रभावकारी सेवाका लागि बेथानचोक गाउँपालिकाको आग्रह
काभ्रे । बेथानचोक गाउँपालिकाले व्यवस्थित र प्रभावकारी सेवाका लागि सम्बन्धित सबै निकाय र सेवाग्राहीले आआफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले वडाबाट प्राप्त गर्ने सेवा सुविधालाई वडागतरुपमा नै सम्पर्क गर्ने र सबै बालबालिकालाई...
चाँगुनारायण–८ मा २११ जनाको एकैसाथ रास्वपामा प्रवेश
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा २११ जना नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको अभियानलाई बलियो बनाउँदै रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिको आयोजनामा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश...
एमालेको निर्वाचन तालिका : मतदान मङ्गलबार १२ बजेदेखि
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ ।
एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको परिवर्तित निर्वाचन कार्यक्रम अनुसार मतदानको समय पुस १ गते मङ्गलबार मध्यान्ह १२...
रामेछाप नगरपालिकामा योजना प्रभावकारी कार्यान्वयन
रामेछाप । रामेछाप नगरपालिकाले योजना तर्जुुमादेखि कार्यान्वयनसम्मको चरणलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८२÷ ८३ का लागि गत असारमा पारित गरिएको नीति तथा कार्यक्रम निर्माणका क्रममा योजना तर्जुमा गर्दै...
नगरकोट टावर जोखिममा : जिम्मेवारी कसको ?
भक्तपुर । प्रतिदिन हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने नगरकोटको ऐतिहासिक टावर अहिले गम्भीर जोखिममा परेको भन्दै मर्मतसम्भारका मुद्दामा जिम्मेवार कसको भन्ने प्रश्न तीव्र बनेको छ।
वरपरको मनमोहक दृश्य, हिमशृङ्खलाको अद्भुत दर्शन र ‘स्वर्गको अनुभूति’...
बागमती प्रदेशले निर्माण गरेको शैलुङ्ग गोलघर र कम्युनिटी लज स्थानीय सरकारलाई हस्तान्तरण
हेटौंडा। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न गरेका दुई महत्वपूर्ण संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
शैलुङ्ग गाउँपालिका–१ मा रहेको गोलघर तथा वडा–८ मा...
बज्रयोगिनी माई मन्दिर अधुरो हुन दिदैंनौं, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ
काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बज्रयोगिनी माई मन्दिरको शिलान्यास भएको छ । मन्दिरको शिलान्यास बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र बागमती प्रदेशका पूर्व मन्त्री...
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।
सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय...




















