होमियोप्याथिक सेवा सुरु गरेसँगै एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक स्वास्थ्य सेवा एकै ठाउँमा
भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका देशकै पहिलो यस्तो स्थानीय तह बनेको छ, जहाँ एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक — तीन वटै स्वास्थ्य सेवा एकैसाथ प्रदान गरिँदैछ।
नगरपालिकाले वडा नं. ७, नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र स्थापना...
मध्यपुर थिमि नगरपालिकाको तीन वर्षे प्रगतिः नीति, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार
भक्तपुर, जेठ २८
मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुले तीन वर्षमा गरेका कार्य प्रगति बुधवार सार्वजनिक गरेको छ । मध्यपुर सञ्चार समाजले आयोजना गरेको ‘नगरप्रमुख र सञ्चारकर्मीबीचको सम्वाद’ कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु,...
वातावरण संरक्षण गर्न विद्युतीय सवारी प्रयोग आवश्यक छ : मुख्यमन्त्री लामा
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा रहेको नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले विद्युतीय सवारी साधनका लागि पहिलो पटक तीव्र गतिको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार उक्त चार्जिङ स्टेशनको...
स्काउटलाई आत्मरक्षा तालिम प्रदान
भक्तपुर,
स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ ।
११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम...
विश्व वातावरण दिवसको अवसरमा “Youth in Climate Entrepreneurship” परियोजना सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न
भक्तपुर — विश्व वातावरण दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा Youth in Climate Entrepreneurship Project सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
डेनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनाको उद्देश्य जलवायु परिवर्तनको प्रभावप्रति...
पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका...
बागमती प्रदेश स्पोर्ट्स अवार्ड: खोखोका बल र करातेकी एरिका वर्ष खेलाडी घोषित
मकवानपुर — बागमती प्रदेश सरकारले आयोजना गरेको पहिलो स्पोर्ट्स अवार्ड कार्यक्रममा खोखो खेलाडी राजन बल र करातेकी एरिका गुरुङलाई क्रमशः सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको छ।
हेटौंडा–४ स्थित हुप्रचौरमा आइतबार साँझ...
जुवातास खेलिरहेका १० जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ...
बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी...
भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका इन्जिनियरविरुद्ध तीन करोड ६३ लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...




















