श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह सहभागि हुन आग्रह

  भक्तपुर । श्रीमाता पाथीभरा वैष्णीदेवी भजन समूह एवं समस्त भक्तजनहरुद्धारा श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह हुने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित श्रीमाता पाथीभरा वैष्णीदेवी एवं द्धारकापुरी दिव्यधाममा २०८१ जेठ १६ गतेदेखि...

नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने

नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने काठमाडौँ । नागार्जुन नगरपालिकाको समन्वय तथा साझेदारी र घरेलु एवं साना उद्योग संघ काठमाडौंँका आर्थिक सहयोगमा नागार्जुनका उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रर्दशनी गरिने भएको छ । २०८१ साल जेठ...

अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

मङ्गलसेन । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ ।  स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख,...

कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट

भक्तपुर कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...

सूचना र प्रविधिमा उच्चत्तम नमूना बन्दै टोखा

काठमाडौँ । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा...

काठमाडौँका यी स्थानमा आज विद्युत अवरुद्ध हुने, शुक्रबारसम्म मर्मत चल्ने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ । उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि विद्युत्...

भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु

भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...

चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु

चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले आज...

मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

भक्तपुर मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया पूर्वाग्रही हुन...

जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए……..

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्र सहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार...