काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

झापा  । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल...

विपद् उद्धार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता

विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका...

वर्षाका कारण धरान- धनकुटा सडक अवरुद्ध

विराटनगर । वर्षाका कारण धरान- धनकुटाका सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा...

ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको अन्त्येष्टि

काठमाडौं — नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ। ८० वर्षीय कोर्मोचाको शुक्रबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत गृहनगर खिजीदेम्बा गाउँमा लगी,...

कोसी प्रदेशमा ३.२२ प्रतिशतले घट्यो बेरुजु

कोसी प्रदेश सरकारको बेरुजु ३ दशमलव २२ प्रतिशतले घटेको छ। प्रदेश सरकारका कार्यालय र समिति तथा अन्य संस्था तर्फ लेखा परीक्षणबाट औल्याईएको अद्यावधिक बेरुजु ५ अर्ब ४० करोड ५ लाख ८३ हजार रहेको छ। अद्यावधिक...

नो केबलकार पक्षको आन्दोलन जारी

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या...

नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

रङ्गेली (मोरङ) खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ । आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो...

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् । फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

श्रीअन्तु, (ईलाम) : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ । आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु...