भक्तपुरमा एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको जोखिम उच्च
भक्तपुर – भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकअनुसार भक्तपुरका युवामा लागूपदार्थ प्रयोग र एचआईभी...
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर
ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
सिदिङबा गाउँपालिकाको वडा नम्बर- ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनामा कटुवालकी श्रीमती...
एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न
भक्तपुर, "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्यो। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र...
सेभिल्लामा सञ्चालित सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान...
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ...
सूर्यविनायक नगरपालिकामा किशोरी लक्षित एक दिने आत्मरक्षा तालिम सम्पन्न
भक्तपुर। किशोरीहरूमा आत्मबल, आत्मविश्वास र सुरक्षाबोध अभिवृद्धिका लागि सूर्यविनायक नगरपालिकाको पहलमा एक दिने आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। तालिम कार्यक्रम महेन्द्र शान्ति माध्यमिक विद्यालय, बालकोटमा आयोजना गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर सरिता तिमिल्सिना...
रुपन्देही–३ मा रास्वपा उम्मेदवार बन्ने सागर ढकालको आश, तर नेताहरु भन्छन्– बकवास !
काठमाडौं । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल रुपन्देही–३ उपचुनाव लड्न जुर्मुराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समर्थन लिएर उम्मेदवारी दिने उनको ताक छ ।
बिबिसीको ‘साझा सवाल’...
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन...
एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो ।
यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका...
टोखा नगरपालिकाको एक अर्ब ८० करोड बजेट सभाबाट पारित
काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि एक अर्ब ८० करोड रुपियाँको बजेट पारित गरेको छ । नगरपालिकाको उपप्रमुख मुरारी तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सभाबाट पारित गरिएको हो...
बागमती प्रदेशको बजेट काठमाडौँमा ११.९ प्रतिशत पाँचौँमा दोलखा
मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा...