भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट

सन्जिब दुलाल भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ । अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा...

चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु...

चितवनको १७ किलोमा ढुङ्गा लागेर बस चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...

“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा 

विकास श्रेष्ठ काठमाडौं। सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ। बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि...

बालबालिका बेचबिखनमा संलग्न महतो समाचार प्रकाशितपछि फरार,खोजी गर्दै प्रहरी

  काठमाडौं।काठमाडौंको कलंकीमा “सुरक्षित गर्भपतन सेवा”को नाममा बालबालिकाको बेचबिखन गर्ने कुख्यात डाक्टर राम सुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार हाल फरार रहेका छन्। फरार रहेका राम सुन्दर दम्पतीले आफू...

कोन्ज्योसोम गाउँपालिकाले गर्यो वार्षिकरुपमा दुईपटक सार्वजनिक सुनुवाई

ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी...

पर्यटक आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना

रसुवा।  प्राकृतिक सुन्दरताले भरिपूर्ण  भाङ्गे झरना  पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ। जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा  साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना...

चैत मसान्तसम्म रामेछापका दुई स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गरिने

रामेछाप । २०८१ चैत मसान्त सम्ममा रामेछापका दुई नगरपालिकाले बाल मैत्रि स्थानीय शासन लागु गर्ने भएका छन् । मन्थली नगरपालिकाले २०८१ जेष्ठ समान्तमै घोषणा गर्ने भनेको थियो । तर आवश्यक सूचक पुरा नभए पश्चात...

बाबुबाटै पटक-पटक छोरी बलात्कृत, प्रतिकार गर्न खोज्दा चरम यातना

धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन।  तर, धादिङका केही घटनाहरु बाहिर आएको छ । आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो...