गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
हावाहुरी र वर्षाले बालीमा क्षति
ताप्लेजुङ । हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो...
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा...
वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने
काठमाण्डौ। गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।
अहिले परम्परागतशैलीमा...
नेत्रज्योती कृषि सहकारीको १२ औँ साधरणसभा सम्पन्न
चौतारा । नेत्रज्योती कृषि सहकारी संस्थाको १२औँ साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिर खाने कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यवाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट...
“Ajima and 6 Gender Identities”: A Groundbreaking Exploration of Kathmandu’s Matriarchal Heritage
Kathmandu, Nepal – Sunil Babu Pant’s documentary, "Ajima and 6 Gender Identities," which recently premiered at Biswajyoti Cinema Hall in Kathmandu, has garnered significant attention for its profound exploration of Kathmandu's matriarchal history. The film...
क्षयरोग निवारण संस्थाका पूर्व सभापति श्रेष्ठ सम्मानित
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो...
बिहे गरेको ३ मिनेटमै डिभोर्स !
पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।
दाम्पत्य जीवनमा दरार पैदा हुने...
कोशी प्रदेश : कांग्रेसमा चरम विवाद, २९ सांसदमध्ये २७ जना मन्त्रीको दौडमा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा...
बासी खानेकुरा बिक्री गर्ने धादिङको होटेललाई दुई लाख जरिवाना
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना...




















