लोकगायक एलपी जोशीको निधन
बिर्तामोड । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
दमक –१ निवासी जोशीले ६६ वर्ष...
गुल्मीमा उद्योग दर्ता कमी
गुल्मी । गुल्मीमा नयाँ उद्योग दर्तामा कमी आएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको...
मालिका गाउँपालिकामा ‘एक घर , एक धारा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२...
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन
काठमाडौँ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
मिर्गौला खराबीका कारण उहाँको...
स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम भक्तपुरमा सम्पन्न
भक्तपुर । भक्तपुर सांगीतिक समाजले स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न गरेको छ ।
स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले सो कार्यक्रम आयोजना गरेको हो। वरिष्ठ रचनाकार सुवास चन्द्र...
रिकभरिङ्ग नेपाल संस्थाको चरित्रहत्या गरिने प्रयास भयो
भक्तपुर । रिकभरिङ्ग नेपाल आफूहरू माथि सुनियोजित तरीकाले चरित्रहत्या गरिने प्रयास भइरहेको भन्दै प्रेश विज्ञप्ति जारी गरेको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आफ्नो संस्थाको विषयमा अनगल प्रचार गरी संस्थाको चरित्र हत्याको प्रयास भएको भन्दै संस्थाले...
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा...
चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु...
चितवनको १७ किलोमा ढुङ्गा लागेर बस चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...
“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा
विकास श्रेष्ठ
काठमाडौं। सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ।
बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि...