पुरुषमा भन्दा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम

काठमाडाैं ।  पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका...

अवैध हतियार सहित भक्तपुरबाट काभ्रेका तामाङ पक्राउ

भक्तपुर । अवैध हतियार पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने प्रेम तामाङलाई...

मेची-महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

झापा । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा...

सवारी दुर्घटना हुँदा पाँच जना घाइते

तानसेन । तानसेन-१, नारायणडाँडामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो तानसेन-रानीमहल सडक हुँदै तानसेनतर्फ आइरहेको लु १ ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किँन जाँदा पाँच जना घाइते भएको...

शाह वंशको कूलदेवता र कूल मन्दिर जहाँ ठकुरी महिलामात्र प्रवेश पाउँछन

स्याङ्जा । शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका-३ मा रहेको वि.स. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन । यहाँ...

ड्रोन तनाव बढेपछि उत्तर कोरिया र दक्षिणको विचमा तनाव सुरु, दक्षिण कोरियाका सेना ‘पूर्ण...

सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तरले सोललाई...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो

भक्तपुर  पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन...

रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण

० हरिसुन्दर छुकां काभ्रे । रोशी गाँउपालिका एवं नमोबुद्ध नगरपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । गत असाेज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिरोले घरखेत गुमाएका काभ्रेको राेशी गाउँपालिका...

दसैँमा जमघटको थलोको खोजीमा हुनुहुन्छ विश्वज्वती महलको राजा लन्ज एन्ड क्लबमा जानुहोस

काठमाडौँ । दसैँको समयमा कामदार अभाव अन्य कारणले अधिकांश होटेल रेस्टुरेन्ट बन्द हुँदा सेवा ग्राहीले दुःख पाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै जमलको विश्वज्वती महलमा रहेको राजा लन्ज एन्ड क्लबले २४ सै घण्टा...

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

सिन्धुपाल्चोक । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण...