रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ। सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने...

बिजुक्छेको दाबी: सिंहदरबार सेनाबाहेक अरूले जलाउन सक्दैन

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबार नेपाली सेनाबाहेक अरूले जलाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार  ख्वप कलेजमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो दाबी गरेका हुन्। जसको भिडिओ अहिले सामाजिक...

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

झापा । विर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन् । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ । खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको...

नेताहरू घरबारविहीन आफन्तकोमा आश्रय

भैरहवा । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित...

थोत्रो डुङ्गाको सहारामा महजिदिया गाउँ

बबई  । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै...

आगजनीपछि नगरपालिकाको परिसरमा बस्यो कार्यपालिका बैठक

सर्लाही  । सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ । आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात, विद्युतीय उपकरण, फर्निचर तथा अन्य सरसामग्री सबै...

कञ्चनपुरका तीन पालिकामा सेवा अनिश्चित

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ  तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् । ९ स्थानीय तह...

सिमकोट गाउँपालिका उत्कृष्ट

हुम्ला।  अघिल्लो आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले गरेको वार्षिक समीक्षामा निर्धारित आठ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा सिमकोट गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको हो । जिल्लाका सात वटा...

अन्तरिम सरकारलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको ११ बुँदे सुझाव : अवैध सम्पत्ति राष्ट्रियकरणदेखि समावेशी...

काठमाडौं - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय काठमाडौँमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो। विविध पृष्ठभूमिका लैङ्गिक...

तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?

सुनील बाबु पन्त शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने accountable बन्नेछन् — उस्तै भए राजीनामा दिनुपर्नेछ। आज केही...