सहुलियत पसलबाट ५२० क्विन्टल चामल बिक्री

रेसुङ्गा(गुल्मी)। गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र...

मिथिलाञ्चलमा ‘सामा चकेवा’ पर्व शुरु

जनकपुर। मिथिला क्षेत्रको बहुप्रतिक्षित सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। छठ पर्वको मुख्य दिनको एक दिन पहिला (खरना) को दिनबाट सुरु हुने यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै मनाउने...

पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती

इलाम। गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे...

हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल भेटियो

भक्तपुर, कार्तिक ९ हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली र मध्यपुर थिमि नगरपालिका ३ बुढाथोकी गाउँ जोड्ने हनुमन्ते खोलाको पुल नजिक रहेको राधाकृष्ण खानेपानी ट्यांकी नजिकै...

भक्तपुरका प्रजिअ घिमिरेको सरुवा, ५ महिनामा फेरिए ३ प्रजिअ

भक्तपुर  भक्तपुरको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेको सरुवा भएको छ । गृहमन्त्रालयले आइतवार ३६ जना सहसचिवको सरुवा गर्दा भक्तपुरका प्रजिअ घिमिरेको पनि सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका घिमिरे दुई महिना अघि मात्र भक्तपुरको प्रजिअमा...

सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ जना पक्राउ, करिब ५ सय अझै फरार

धनगढी । गत भदौमा जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब हजार कैदीबन्दी पक्राउ परेका छन् । २४ भदौको जेनजी प्रदर्शनका क्रममा भागेका ९ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदाताको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई सुनिल बाबुको पत्र

काठमाडौं — एसियाकै पहिलो खुला समलिङ्गी सांसद तथा मानवअधिकारकर्मी सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकको मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न औपचारिक पत्र पठाएका छन्। पन्तले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार...

ताथलीमा भव्यताका साथ सम्पन्न भयाे दशैं विशेष सांस्कृतिक कार्यक्रम 

भक्तपुर । भक्तपुरको ताथलीमा भव्यताका साथ दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार चाँगुनारायण नगरपालिका वठा नं. ९ ताथलीकाे वनमाला टाेलमा उक्त कार्यक्रम भऐकाे हाे । कार्यक्रमकाे आयाेजना ताथली गणेश जात्रा व्यवस्थापन समूहले...

नेपालका लागि नयाँ शासकीय दर्शन: ‘साइबरनेटिक-लोकतान्त्रिक सङ्घीयता’

सुनिल बाबु पन्त गहिरो विकेन्द्रीकरण, मातृसत्तात्मक समावेशिता र प्रविधि–सहयोगी लोकतन्त्रको घोषणापत्र १. पृष्ठभूमि (प्रसङ्ग र आवश्यकता) विस्तृत विवरण: चुनौतीको स्पष्टीकरण: नेपालको संविधानले सङ्घीयता स्थापित गरे पनि, प्रमुख शक्ति (नीति निर्माण, बजेट नियन्त्रण) अझै पनि केन्द्रीय तहमा अड्किएको छ।...