न्यायाधीश नियुक्तिमा बार-बेञ्च नै एक अर्कालाई दोषी देखाउँदै

काठमाडौं । लामो समयदेखि रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति अवरुद्ध भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न नसकिएको बारेमा न्याय परिषद्का पदाधिकारीले एक अर्कालाई देखाएर पन्छिँदा न्याय परिषद्कै योग्यतामाथि प्रश्न उठेको छ...

मुस्ताङमा अत्यधिक चिसो, शैक्षिक संस्था धमाधम बन्द

जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्थाहरू धमाधम बन्द हुन थालेका छन्। हिउँदयामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई दुई महिना लामो हिउँदे बिदा दिन थालेका हुन्। मुस्ताङका पाँच स्थानीय...

छायादेवी सेन्टरको मुद्दा पूर्ण इजलासमा फैसला अनिश्चित

काठमाडौं । ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसलाको निरूपण पूर्ण इजलासबाट हुने भएको छ। लामो समयदेखि सर्दै आएको सो मुद्दा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारदा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको...

मानव तस्करको नयाँ ट्रान्जिट हव ‘दुबई’

काठमाडौं : रुकुमपूर्वका ओली थरका एक युवक अमेरिका जाने चक्करमा ९ महिना दुवई बसेर फर्किए। एक महिनामै अमेरिका पुगिन्छ भन्दै चिनेजानेकै आफन्तले उनलाई अमेरिका जाने प्रलोभन दिएका थिए। एजेन्टको खातामा ५ लाख जम्मा गरेर अमेरिका...

मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न 

भक्तपुर । मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न भएको छ ।  भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा मध्यपुर थिमीमा नवदुर्गा देवगणलाई सङ्कल्प भोजन गराइएको हो । मध्यपुर थिमीको बालकुमारी मन्दिर देखि विभिन्न बाजा तथा सत्कारका...

पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने

काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो । बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेनमार्फत सो कुराको जानकारी...

गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

काठमाडौँ : के पुरुषले महिलाको नागरिकता पाउन सक्छन्? तपाई पुरुष हुनु भयो र नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जानु भयो भने महिलाको नागरिकता पाउनुहुन्छ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो। तर, पुरुषले महिलाको नागरिकता पाएका...

पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी

काठमाडौं । निर्माण अगाडि नै सुपरहिट प्रचार पाएको चलचित्र हो–‘पुष्पा–२ द रुल’ । पुष्पा अब कसैको नाम मात्र रहेन, ब्रान्ड भइसकेको छ। ‘पुष्पा २’ सन् २०२१ को तेलुगु ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो।...

भक्तपुरमा बुवाले छाेरामथि चक्कु प्रहार गर्दा…

भक्तपुर । भक्तपुरमा बुवाले आफ्नै छाेरामाथि चक्कु प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरि घर पुगेका बुवाले आफ्नै छाेरामाथि तरकारी काट्न प्रयाेग हुने चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ । बुवाले छाेरामाथि चक्कु प्रहार...

कोइली बनैमा गीत लिएर आए गायक दिपेश विष्ट

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले...