कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

असोज १२, काठमाडौ । २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका...

आज ७३४ जनामा कोरोना संक्रमण

असोज ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका...

२४ घण्टामा कोरोना सक्रमणबाट मृत्यु

साउन ३२, काठमाडौं । बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका...

दाँत सफा गर्ने सरल विधी यस्तो छ

हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ्य छ भने कुनैपनि खानेकुरा राम्ररी चपाउन सकिन्छ,...

आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदैं

साउन २२, काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको...

तौल घटाउनु छ ? बिहान खाली पेटमा यस्ता कुरा खानुहोस्

ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ...

मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप

साउन १९, काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान...

तौल घटाउने पेय पदार्थ कुन हो ?

दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ ।...

कारागारका ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

साउन १५, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । केही कैदीबन्दीमा रुघाखोकीको...

भक्तपुर अस्पतालः हिजो र आजका कथा

नेतृत्वले उपचार गरेको अस्पताल साउन ११, भक्तपुर । केही समय यता भक्तपुर अस्पतालले आफ्नो परिचय फेर्दै लगेको छ । १ सय १६ वर्ष पुरानो यो अस्पताल आफ्ैमा उमेर वृद्ध भएपनि परिपक्क छैन् । अन्यत्रका सरकारी अस्पताल जति...