व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम
असार २७,
भक्तपुर । विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ । आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफकमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्रीव्यवसायी संघ र...
राजधानीमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता
असार २६,
काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो...
विना सापकोटा कहाँ छिन् ?
चितवन । २१ वर्षीया विना सापकोटा बेपत्ता भएको शनिवार १२ दिन पूरा भयो । गैंडाकोट नगरपालिका–४ की साउकोटा अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो छैन । उनी कहाँ, कसरी बसेकी छन् भन्ने कुरा न प्रहरीले...
४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति भयोः नगरप्रमुख थापा
असार २६,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको बताए ।
नगरपालिकासंगको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले...
सरकारले ल्यायो चीनबाट ८ लाख डोज खोप
असार २५,
काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०...
पुरिएको ११ घण्टापछि शव फेला
असार २५,
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो...
भक्तपुरमा दुर्घटना एक जनाको मृत्यु
असार २५,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई...
चाँगुनारायणले नगरपालिकाले सामुदायिक होमस्टेलाई सहयोग गर्ने
असार २४,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सामुदायिक होमस्टेलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख सोम प्रसाद मिश्रले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ मा होमस्टे तालिमको समापन कार्यक्रममा मिश्रले भने यदि...
हत्या आरोपमा २ जना पक्राउ
असार २१,
काठमाडौं । एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी...
निर्देशक शिशिर राणा पक्राउ
असार २१,
काठमाडौं । कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ...