डेंगुका ७ लक्षण र बच्ने ८ उपाय
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।...
टिकटकले नेपालमा सुरु गर्यो बाढी सम्बन्धी प्रमाणित जानकारी दिने इन–एप सुविधा
काठमाडौँ । टिकटकले प्रयोगकर्ताहरूलाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न इन–एप फिचर सुरु गरेको छ ।
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रिया स्वरूप समयमै सही सूचनाको पहुँच सुनिश्चित यो फिचर सुरु गरिएको हो ।
यस...
स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ
भक्तपुर,
भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई हुन ।
उनलाई...
सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'पल पलमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले...
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा...
‘ओ हेलो’को साथमा आए टिका र निरज ( भिडियो )
काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी...
ट्रक चालकको मृत्यु प्रकरण: दुर्गा प्रसाईंका समर्थकविरुद्ध ज्यान मुद्दामा अनुसन्धान
काठमाडौँ । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर,...
स्थानीय तह उपनिर्वाचनमा पनि तालमेलकै नीतिमा माओवादी !
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिकरुपमा...
चाडपर्वलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले सुरु गर्यो अनुगमन
रूपक ढुङ्गाना
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ, जसको मुख्य उद्देश्य बजारमा उपलब्ध खाद्य वस्तुहरूको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नु हो। विशेषतः चाडपर्वको समयमा अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका...



















