रविलाई रास्वपाले पनि दोषी देखेरै हो त अदालतले न्याय दिने अपेक्षा नगरेको ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै...
थाहामा प्लाष्टिकको फूल बिक्री गर्न नपाइने
हेटौँडा । मकवानपुरको थाहा नगरपलिकाले नगर क्षेत्रमा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न भन्दै नगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको हो ।
प्राकृतिक फूलमालाको प्रयोग...
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा...
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण
पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला भएको स्वास्थ्य...
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
काठमाडौँ । सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारमा सहभागी सबै दलका नेता सहभागी छन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने...
मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध
नारायणगढ । मौरीपालन विकास केन्द्र भण्डार चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।
हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन...
डेंगुका ७ लक्षण र बच्ने ८ उपाय
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।...
टिकटकले नेपालमा सुरु गर्यो बाढी सम्बन्धी प्रमाणित जानकारी दिने इन–एप सुविधा
काठमाडौँ । टिकटकले प्रयोगकर्ताहरूलाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न इन–एप फिचर सुरु गरेको छ ।
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रिया स्वरूप समयमै सही सूचनाको पहुँच सुनिश्चित यो फिचर सुरु गरिएको हो ।
यस...
स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ
भक्तपुर,
भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई हुन ।
उनलाई...




















