मन्त्री भएको केही दिनमै भ्रम छर्दै भक्तपुरका भडेल
कार्तिक २०, भक्तपुर । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् । शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले...
भक्तपुर आएर एस पार्टीका नेता खतिवडाले महेश बस्नेतलाई दिए यस्तो चुनौती
कार्तिक १६,
भक्तपुर । नेकपा (एकीकृत समाजबादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेका नेता महेश बस्नेतलाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिए । ...
एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला
कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । ...
सरकारलाई नेविसंघ चेतावनी
कार्तिक १३, काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी...
एमाले सूर्यविनायक नगर कमिटिको अध्यक्षमा सापकोटा
कार्तिक ११,
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रविन्द्र सापकोटा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न अधिबेशनको बन्द सत्रले सापकोटाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो...
एमाले चागुनारायणको कमान्डरमा तिमल्सिना चयन
कार्तिक १०,
भक्तपुर । नेकपा एमाले चागुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट तिमल्सिनाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा...
एमालेको भक्तपुर नगर अधिबेशन लम्बिनुको कारण यस्तो छ
कार्तिक १०,
भक्तपुर । नेकपा एमालेको स्थानीय तहको पालिका अधिबेशन मिति ९ गते तोकिएको थियो । त्यसै अनुसार भक्तपुरको चागुनारायण, भक्तपुर, सुर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिबेशन उद्घाटन भएको छ ।
एमालेको...
एमाले चाँगुनारायण ६ नम्बर वडाको अध्यक्षमा बास्तोला
कार्तिक ९,
भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराले मात्र नभएर संवैधानीक इजालसमा बस्ने अन्य न्यायाधिसले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा...
दुर्गा प्रसाईं एमालेमा प्रवेश गर्दै
कार्तिक ७, काठमाडौ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा...
एमाले मण्डन देउपुर १ न. वडाको कमान्डरमा ढकाल चयन
कार्तिक ६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर नपा-१ वडा कमिटीको अध्यक्षमा कुमार ढकाल, उपाध्यक्षमा मुक्तिनाथ घोरासैने, सचिवमा बाबुराम तामाङ र सह सचिवमा होमनाथ ढकाल र सरिता बस्ताकोटी चयन भएका छन् । आज सम्पन्न...


















