‘एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो’

मंसिर २३, भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । साथै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताएका छन् । बिहीबार आयोजित...

‘कांग्रेस नेतृत्वको सहमतिमै टुंगो लगाउने प्रयत्न भइरहेको छ’

मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन...

कांग्रेस महाधिवेशनको आचारसंहिता सार्वजनिक

मंसिर २३, काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय...

संघीय राजधानीमा सुरु भयो कांग्रेस महाधिवेशनको रमझम

-नयाँ नेपाल न्यूज संवाददाता मंसिर २३, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन भोलीबाट सुरु हुदैं छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् । २४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ...

‘सही मुद्दामा राप्रपासंग हातेमालो गर्न एमाले तयार’

मंसिर १५, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि...

एमाले महाधिवेशनमा मतदान प्रक्रिया सुरु

मंसिर १४, चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र...

दुर्लभ थापाले दोस्रो पटक सभापतिमा बाजी मारे, कसले कती मत पाए ? लिस्ट सहित

मंसिर १४, भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । सोमबार सम्मन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेर बहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका...

कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

मंसिर १३, सर्लाही। सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा गोली चलेको छ । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि आइतबार निर्वाचन हुने सहमति बनेको थियो । सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन...

कांग्रेस भक्तपुरको सचिव पदमा किरण न्यौपाने किन ?

मंसिर १२, भक्तपुर । किरण न्यौपाने नेपाली काँग्रेसलाई भक्तपुरको पहिलो पाटी बनाउने अभियानमा सक्रिय छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा २०३१ सालमा जन्मिएका उनी २०४७ साल देखि राजनितिक जीवन सुरु गरेका थिए ।...

आफ्नै पार्टीका नेताले लगाए बागमती प्रदेशका मन्त्री माथी गम्भिर आरोप

मंसिर ८, भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को गएराती सम्पन्न नेपाली कांग्रेसको अधिवेशनको मत गणना परिणामपछि विवाद सिर्जना भएको छ । पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल...