स्कुटर चोरी गरेको अभियोगमा ९ जना पक्राउ
भक्तपुर,
प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने...
अनुमतिबिना प्लटिङ, सामुदायिक वनमा पहिरोको जोखिम
भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काक्रेबारीमा अनुमति बिना गरिएको प्लटिङका कारण सामुदायिक वन क्षेत्र मिचिँदै गएको पाइएको छ। अवैध प्लटिङले वन क्षेत्र भित्रै डोजर चलाइएकाले पहिरोको जोखिम समेत बढेको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल...
बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी...
पनौतीका प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन
पनौती — नेपाली कांग्रेस पनौती नगरका संस्थापक सभापति तथा अग्रज नेता प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन भएको छ।
स्व. महाजु लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहनुका साथै प्रजातन्त्र स्थापनाका क्रममा महत्वपूर्ण योगदान...
वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मान गर्न पाउँदा माननीय श्रेष्ठ हर्षित
वाग्मती प्रदेशका माननीय सुरेश श्रेष्ठले वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले बिहिवार चाँगुनारायण नगरपालिकामा एकल डान्स प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो खुसी व्यक्त गरेका हुन् ।
उनले...
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँकाे सरूवा भएको छ ।
एक वर्षअघि नगरपालिकाकाे प्रमुख प्रशासकीय भएर आएका उनको सरूवा भएको हाे ।
सरूवा भएका उनी काभ्रेपलान्चोककाे जिल्ला समन्वय ईकाइमा पुगेका छन् ।
चाँगुनारायण...
गठ्ठाघरमा अधुरो किरियापुत्री भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ
भक्तपुर — भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरमा अधुरो पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। आर्थिक अभावका कारण रोकिएको भवन निर्माण कार्यलाई पुनः अगाडि बढाउन यही जेठ ४ गतेदेखि १० गतेसम्म...
सर्लाहीको हरिवन नगरपालिकाद्वारा कोदो र कुर्थी उत्पादन गर्ने किसानलाई अनुदान
सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाले लोपोन्मुख तथा रैथाने बाली संरक्षण, संवर्धन र उपयोगका लागि कोदो र कुर्थी (गहत) उत्पादन गर्ने किसानहरूलाई पहिलोपटक अनुदान प्रदान गरेको छ।
नगरपालिकाको कृषि शाखाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार कोदो, आलस, कुर्थी...
सुडालमा अनियमित प्लानिङ स्थानीय निकाय, प्रशासन मौन
प्रेमध्वज लामा
भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको...
स्वास्थ्य बुढ्यौली परियोजना अन्तर्गत चाँगुनारायणका सबै वडाहरूमा कचहरी नाटक प्रदर्शन
चाँगुनारायण, भक्तपुर ।
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ४ मा कचहरी नाटक प्रदर्शनी गरियो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, ज्येष्ठ नागरिकको परिवारमा...




















