ताथलीमा भव्यताका साथ सम्पन्न भयाे दशैं विशेष सांस्कृतिक कार्यक्रम 

भक्तपुर । भक्तपुरको ताथलीमा भव्यताका साथ दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार चाँगुनारायण नगरपालिका वठा नं. ९ ताथलीकाे वनमाला टाेलमा उक्त कार्यक्रम भऐकाे हाे । कार्यक्रमकाे आयाेजना ताथली गणेश जात्रा व्यवस्थापन समूहले...

आगजनीपछि नगरपालिकाको परिसरमा बस्यो कार्यपालिका बैठक

सर्लाही  । सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ । आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात, विद्युतीय उपकरण, फर्निचर तथा अन्य सरसामग्री सबै...

कञ्चनपुरका तीन पालिकामा सेवा अनिश्चित

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ  तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् । ९ स्थानीय तह...

सेनाका हवल्दारको शव हनुमन्ते खोलामा फेला

भक्तपुर,  नेपाली सेनाका एक हवल्दारको शव हनुमन्ते खोलामा फेला परेको छ । रामेछाप स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बसोबास गर्दै आएका दिपक कुमार खड्काको शव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित हनुमन्ते खोलामा फेला परेको हो...

सूर्यविनायक नगरपालिकामा किशोरी लक्षित एक दिने आत्मरक्षा तालिम सम्पन्न

भक्तपुर। किशोरीहरूमा आत्मबल, आत्मविश्वास र सुरक्षाबोध अभिवृद्धिका लागि सूर्यविनायक नगरपालिकाको पहलमा एक दिने आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। तालिम कार्यक्रम महेन्द्र शान्ति माध्यमिक विद्यालय, बालकोटमा आयोजना गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि उपमेयर सरिता तिमिल्सिना...

टोखा नगरपालिकाको एक अर्ब ८० करोड बजेट सभाबाट पारित

काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि एक अर्ब ८० करोड रुपियाँको बजेट पारित गरेको छ । नगरपालिकाको उपप्रमुख मुरारी तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सभाबाट पारित गरिएको हो...

चाँगुकाे नगर सभाकाे संघारमा मेयरलाई २५ वुँदे ज्ञापनपत्र 

भक्तपुर । चाँगुनारायण नगरपालिकाकाे नगर सभाकाे संघारमा २५ वुँदे ज्ञापन पत्र बुझाइएको छ । आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेकाे नगरपालिकाकाे सत्राैं नगर सभाकाे संघारमा नेमकिपा चाँगुनारायण समितिले ज्ञापन पत्र बुझाएको हाे...

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य...

नेपाल रेडक्रस भक्तपुरद्वारा जलवायु उद्यमशीलता परियोजना अन्तर्गत स्वयंसेवक अभिमुखीकरण

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा डेनिस रेडक्रसको सहयोगमा सञ्चालित Youth in Climate Entrepreneurship परियोजना अन्तर्गत आज नङ्खेल र नगरकोट उपशाखाबाट छनोट गरिएका २० जना स्वयंसेवकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको...

गलकोट नगरपालिका कृषि र पर्यटनमा आत्मनिर्भरता र समृद्धिको योजना सार्वजनिक

बागलुङ (गलकोट) । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोट नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजनासहित...