भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु

भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...

चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु

चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले आज...

मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

भक्तपुर मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया पूर्वाग्रही हुन...

जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए……..

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्र सहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार...