दैलेखमा प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला, एलपी ग्यास आयात विस्थापन हुने आशा
काठमाडौं । नेपालमा वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको पाँच लाख मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहेका बेला स्वदेशमै प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला परेको छ। चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले दैलेखको भैरवी...
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी...
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
काठमाडौँ : नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ ।
आज खानेपानी मन्त्रालय...
सिँचाइ कुलो निर्माणले दुल्लुका किसानलाई ल्याएको खुसी
दैलेख । दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन...
दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच
दैलेख । दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । गर्भवती र सुत्केरी महिलाको आईपर्ने समस्या’bout समाधान गर्नको लागि स्वास्थ्य चेकजाँच गरिएको हो ।
राउटे समुदायका युवा बिर्ख...
स्वास्थ्य शिविरले ज्येष्ठ नागरिकलाई राहत
सुर्खेत । जिल्ला सदरमुकामबाट टाढा र दुर्गममा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई राहत हुने गरेको छ । सदरमुकामको अस्पताल तथा निजी अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर भएकालाई गाउँमा हुने स्वास्थ्य शिविरले...
जाजरकोट कारागारमा एक थुनुवा झुण्डिए
जाजरकोट । जाजरकोट कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका –१० आली बस्ने २७ बर्षिय दिपक बुढा आइतबार दिउँसो १ बजे झुण्डिएर मृत अवस्थामा...
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोट । जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई...
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत...
स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर
कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख...




















