मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी...
पहिरोको जोखिममा जिल्ला सदरमुकाम
कालीकोट । कालीकोट जिल्ला सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा रहेको छ । बर्सातको समयमा जमिन भासिने क्रम भइरहेको छ । सदरमुकाम मान्म तीनतिरको पहिरोको जोखिममा पर्दै आएको छ । मान्म बजारको पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा पहिरो...
जाजरकोट कारागारमा एक थुनुवा झुण्डिए
जाजरकोट । जाजरकोट कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका –१० आली बस्ने २७ बर्षिय दिपक बुढा आइतबार दिउँसो १ बजे झुण्डिएर मृत अवस्थामा...
सिँचाइ कुलो निर्माणले दुल्लुका किसानलाई ल्याएको खुसी
दैलेख । दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन...
दैलेखमा प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला, एलपी ग्यास आयात विस्थापन हुने आशा
काठमाडौं । नेपालमा वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको पाँच लाख मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहेका बेला स्वदेशमै प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला परेको छ। चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले दैलेखको भैरवी...
स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर
कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख...
दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच
दैलेख । दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । गर्भवती र सुत्केरी महिलाको आईपर्ने समस्या’bout समाधान गर्नको लागि स्वास्थ्य चेकजाँच गरिएको हो ।
राउटे समुदायका युवा बिर्ख...
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
काठमाडौँ : नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ ।
आज खानेपानी मन्त्रालय...
हुम्लाको ताँजाकोटमा औलो र कालाजारका बिरामी फेला, तीन वडामा विषादी छर्ने निर्णय
हुम्ला, हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा तल्लो क्षेत्र ताँजाकोटमा ती बिरामीहरू भेटिएको जानकारी दिएको हो।
कार्यालयका कीटजन्य...




















