घरको छतबाट खसेर दुलालको मृत्यु
हेटौँडा । हेटौँडा उपमहानगरपालिका –४ स्थित नेपालचोकस्थित घरको दुई तलामाथिबाट खसेर एक मिस्त्रीको काम गर्ने एक जनाको मृत्युभएको छ ।
नेपालचोकस्थित युवराज बिडारीको घरमा दुई तला माथिजस्ता लगाउने काम गर्ने मिस्त्री हेटौँडा १३ स्थित पदमपोखरीका वर्ष...
रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी
हेटौँडा । हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्।
रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...
प्रगतिशील कानून व्यवसायी संगठनको पाटन विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न, भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व...
पाटन। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनले अधिवक्ता कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला नेतृत्व चयन...
गर्मीका कारण हेटौंडाका विद्यालयहरू २ दिन बन्द
काठमाडौं- अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू २ दिन बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गर्मीका कारण जेठ ३१ र ३२ गते २ दिन विद्यालयहरू बन्द गर्न...
काठमाडौँका यी स्थानमा आज विद्युत अवरुद्ध हुने, शुक्रबारसम्म मर्मत चल्ने
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ । उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि विद्युत्...
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
काठमाडौं । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
मेलम्ची खानेपानी विकास...
बुटवल उपमहानगरपालिकाको ३ अर्ब ९९ करोडको बजेट, ‘बस्नयोग्य बुटवल शहर’ निर्माणमा जोड
बुटवल — रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल ले बुधबार सम्पन्न...
विराटनगर महानगरको ३ अर्ब ५६ करोड बजेट, प्रविधिमैत्री शिक्षा र सामाजिक विकासमा विशेष प्राथमिकता
विराटनगर— विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको १८ औँ नगरसभा मा उपप्रमुख शिल्पा निराला कार्की ले नीति, कार्यक्रम तथा...


















