साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो
मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ।
गृह मन्त्रालयलाई उद्धृत गर्दै...
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुने गरेको राष्ट्रसङ्घको भनाइ
भियना,सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।
लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले सोमबार...
युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
युक्रेन । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ ।
युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते...
गुगल म्यापकाे भर पर्दा तीन जनाकाे घटनास्थलमै मृत्यु
काठमाडौँ- पछिल्लो समय नयाँ ठाउँ वा यात्रा गर्ने बाटो थाहा नपाएको अवस्थामा गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ।
तर भारतमा गुगलम्यापको प्रयाेग गरेर यात्रा गर्दा तीन जनाकाे मृत्यु भएको छ। भारतकाे उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेकाे रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु...
मनिलामा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
मनिला । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट...
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
बेरूत । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।
लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको...
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
संयुक्त राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन’’ भएको दाबी गर्नुभएको छ ।
सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रुसलाई सहयोग गर्ने...
मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी
काठमाडौँ । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश...
ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा
काठमाडौं । अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर चन्दाका रुपमा सहयोग गरेको खुलेको छ ।
आगामी नोभेम्बर ५ मा हुन लागेको निर्वाचनमा ट्रम्पको समूहलाई...
ड्रोन तनाव बढेपछि उत्तर कोरिया र दक्षिणको विचमा तनाव सुरु, दक्षिण कोरियाका सेना ‘पूर्ण...
सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।
आणविक हतियार सम्पन उत्तरले सोललाई...