भक्तपुरमा “अभ्यास मनसुन” सफलतापूर्वक सम्पन्न

भक्तपुर  — आगामी मनसुन यामलाई मध्यनजर गर्दै “अभ्यास मनसुन–५” नामक विपद् पूर्वतयारी अभ्यास कार्यक्रम आज भक्तपुरको ऐतिहासिक भाज्या: पुखु क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अभ्यास कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, भक्तपुर र श्री रणसेर...

सूचनाको हक कार्यान्वयनमा मध्यपुर थिमि नगरपालिका उत्कृष्ट, सूचना अधिकारी केशव सिलवाल सम्मानित

भक्तपुर  — सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट कार्य गरेबापत मध्यपुर थिमि नगरपालिकालाई राष्ट्रिय सूचना आयोगले सम्मान गरेको छ। आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा नगरपालिका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारी घोषित गर्दै...

फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई 

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते आयोजित प्रतियोगितामा...

नगरकोट भ्रमण वर्ष : एम्बासेडर बन्दै कुम्हा सागर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले २०८२ सालबाट सुरु गर्ने नगरकोट भ्रमण वर्षका लागि गायक कुम्हा सागरलाई एम्बासेडर बनाउने तयारी गरेको छ । समग्र चाँगुनारायणको पर्यटन प्रवद्र्धनका लागि गर्न लागेको उक्त भ्रमण वर्ष सफल बनाउन तथा...

नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण : आर्यन र अन्जना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट...

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको केन्द्रीय कोषाध्यक्षमामा मनोनयन गरेका हुन्। पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य...

जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन...

‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग

काठमाडौं । सरोकारवालाले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बाल अधिकारकर्मी तथा सरोकारवालाले बालबालिकासम्बन्धी संवैधानिक व्यवस्था,...

सुडानमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढ्यो

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ । सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी...

जुवा खालबाट ३२ जना पक्राउ

काठमाडौं । तिहार नजिकिँदै गर्दा जुवा तासको खालबाट प्रहरीले ३२ जना तासजुवा खेलाडीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा रामकृष्ण समेत...