शेरबहादुरको प्यानलमा शंशाकदेखि गणेश लामासम्म

मंसिर २७, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि...

कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा...

युवा नेता गणेश लामाले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । भोली शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले...

कांग्रेसको १४ औं महाधिवेशनः गच्छदार उपसभापतिका बलिया उम्मेदवार

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलीबाट सुरु हुने छ । भोली २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूचि रहेको निर्वाचन समितीले...

काँग्रेसको १४ औँ महाधिवेशन: ४३१९ जना महाधिवेशन प्रतिनिधी, कुन प्रदेशमा कति ?

मंसिर २३, काठमाडौं । भोली शुक्रबारदेखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुदैं छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा देशभरबाट ४३१९ जना महाधिवेशन प्रतिनिधी...

‘एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो’

मंसिर २३, भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । साथै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताएका छन् । बिहीबार आयोजित...

‘कांग्रेस नेतृत्वको सहमतिमै टुंगो लगाउने प्रयत्न भइरहेको छ’

मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन...

कांग्रेस महाधिवेशनको आचारसंहिता सार्वजनिक

मंसिर २३, काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय...

संघीय राजधानीमा सुरु भयो कांग्रेस महाधिवेशनको रमझम

-नयाँ नेपाल न्यूज संवाददाता मंसिर २३, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन भोलीबाट सुरु हुदैं छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् । २४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ...

‘सही मुद्दामा राप्रपासंग हातेमालो गर्न एमाले तयार’

मंसिर १५, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि...