माओवादी यी हुन् मन्त्री बन्ने
असोज १९, काठमाडौ । माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले बतायो । माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १...
मण्डनदेउपुर वडा न. १ मा उर्लियो एमाले
असोज १६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर वडा न १ मा एमालेको बृहत भेला आयोजना भएको छ । भेलालाई एमाले नेता गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । बृहत भेलामा वडाका चुरीथुम्का, ढाडागाउ,हलेदे, गैरीगाउ, छाप...
सम्पादकसंग एमाले अध्यक्ष ओलीले छलफल गर्ने
असोज १२, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग...
काङ्ग्रेस महाधिवेशन: भक्तपुर नगरपालिका कसले जित्यो ?
असोज १०,
भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका...
एकीकृत समाजवादी पार्टी भक्तपुरको अध्यक्षमा बस्नेत
भदौं २६,
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुरको जिल्ला अध्यक्षमा श्याम सुन्दर बस्नेत चयन भएका छन् । शनिबार आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो...
विश्वप्रकाश शर्माद्वारा काँग्रेस महामन्त्रीको पदमा उम्मेदवारी घोषणा
भदौ २४,
काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली...
भक्तपुुरका एकजना वडा सदस्यले मात्रै गरे (एस) पार्टीमा सनाखत
भदौं २४,
भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो।...
आफ्नै वडामा हारेका दुर्लभ थापाले महेश बस्नेतलाई हराउँछन् ?
भदौं १८,
भक्तपुर । केही दिन यता नेकपा एमालेका नेता महेश बस्नेत, नेपालीका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीच दोहोरी चलिरहेको छ । एउटै नगरपालिका एमाले र कांग्रेसका नेताहरुको दोहोरीलाई शुक्रबार काग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री...
भक्तपुरमा एमाले विभाजनः सबै जनप्रतिनिधी एमालेकै पक्षमा
भदौं १७ ,
भक्तपुर । भातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा नेकपा एमाले बलियो देखिएको छ । पार्टी छोड्ने जाने आउने क्रम चलिरहेकाले भक्तपुरमा तीनै तहको निर्वाचनको परिणाम आउपछि मात्र को बलियो ? भन्ने देखिने...