गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु
वीरगन्ज । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो।
वीरगन्ज कारागारमा ०७५ सालदेखि जेलजीवन...
मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।
१ सय ७ प्रदेश...
गौशालाबाट ११ वर्षीया बालिका बेपत्ता, अपहरण भएको आशंका
महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छन् ।गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो बेपत्ता भएकी हुन ।
वडा नं. २ निगौल बस्ने महतो र सोही...
वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ।
शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र...
जसपाको १६ वर्षपछि महाधिवेशन : यादवलाई अध्यक्षमा कडा चुनौती, पद छाड्न दबाब !
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष उपेन्द्र यादवलाई आसन्न महाधिवेशनमा पद छाड्न दबाब बढेको छ । एकताको महाधिवेशन भनिएको जसपामा सर्वसम्मतबाट यादव बाहेकको अध्यक्ष बनाउन कार्यकारिणी समितिका सदस्यहरु लागेका छन् ।
१६ वर्ष पछि हुन...
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका...

















