कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट
भक्तपुर
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...
ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक...
बागमती प्रदेशको बजेट सिलिङ ११ प्रतिशत कटौती
मकवानपुर । आर्थिक मन्दीका कारण बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो ।
प्रदेश सरकारको...
होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र आफ्ना माग पुरा...
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ...
सूचना र प्रविधिमा उच्चत्तम नमूना बन्दै टोखा
काठमाडौँ । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा...
अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा...
जीवन बीमा कम्पनी बागमती प्रदेशमा केन्द्रित
काठमाडौं– जीवन बीमा कम्पनीहरू अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४...
अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...
भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु
भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...
बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित
बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गी सङ्क्रमित फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८०–८१...




















