सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको...
उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्।
उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति...
पार्टी एकीकरणको हल्ला निराधार हो: पूर्व प्रधानमन्त्री नेपाल
धम्बोझी। नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताउनुभएको छ। नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले अन्य पार्टीसँगको एकीकरण र समाहित...
नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा
लेखनाथ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता कृष्ण...
कांग्रेसकाे प्राकृतिक स्रोत विभागमा सदस्य मनोनित, भक्तपुरबाट महेश श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।
तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम...
कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् । यस...
जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा
जनकपुरधामः
जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले...
कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री
चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र...
भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ लोकार्पित
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि अनुपराज शर्माले हालै राजधानीमा आयोजित एक समारोहमा साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा सम्पादित ‘अबको बाटो’ शीर्षकको कृति लोकार्पण गर्नुभयो । विभिन्न सत्ताइस जना लेखकहरूद्वारा...
संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्ने
जनकपुरधाम । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा...