बागमती प्रदेशका ६ सांसदले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी
मकवानपुर ।बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा...
स्याङ्जाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
स्याङ्जा ।
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा...
निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ।
उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन–२ महिनापछि सार्न उपयुक्त हुनेतर्क गर्नुभएको हो।
शनिबार काठमाडौँमा आयोजित...
नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा विशेष महाधिवेशनभेला सम्पन्न
भक्तपुर ।
भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ ।
भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१...
यी हुन् नेकपाले टुङ्गो लगाएका समानुपातिकतर्फ ११० जनाको नाम , अधिकांश नयाँ अनुहार (सूचीसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा पेश गर्ने नामावलीलाई अन्तिम रूप दिएको छ । आयोगमा पेश गर्नका लागि अन्तिम रूप दिएको सूची अनुसार...
एमालेको निर्वाचन तालिका : मतदान मङ्गलबार १२ बजेदेखि
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ ।
एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको परिवर्तित निर्वाचन कार्यक्रम अनुसार मतदानको समय पुस १ गते मङ्गलबार मध्यान्ह १२...
कांग्रेसको क्रियाशील सदस्यता वितरणमै छेडखानी, सिरियल नम्बर बिनाका फारम पठाइएपछि हंगामा
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अनियमितता सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विभिन्न जिल्लामा क्रियाशील सदस्यता फाराम वितरण गर्ने क्रममा सिरियल नम्बर नै नभएका फाराम समेत जिल्ला तहमा पठाएपछि क्रियाशील सदस्यतामा...
बिजुक्छेको दाबी: सिंहदरबार सेनाबाहेक अरूले जलाउन सक्दैन
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबार नेपाली सेनाबाहेक अरूले जलाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार ख्वप कलेजमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो दाबी गरेका हुन्। जसको भिडिओ अहिले सामाजिक...
हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू
काठमाडौं । सामाजिक सञ्जालमा आएका र सञ्चारकर्मीहरूले कैद गरेका दृश्य सामग्री हेर्दा कति पनि लाग्दैन, मङ्गलबार दिउँसो जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए ।
ती दृश्य सामग्रीले...
कांग्रेसभित्रको आन्तरिक किचलोले बागमतीमा सरकार फेरबदल : मन्त्री थापा
भक्तपुर — बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नेपाली कांग्रेसको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारण भएको बताएका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र...



















