सम्पादकसंग एमाले अध्यक्ष ओलीले छलफल गर्ने

असोज १२, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग...

काङ्ग्रेस महाधिवेशन: भक्तपुर नगरपालिका कसले जित्यो ?

असोज १०, भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका...

एकीकृत समाजवादी पार्टी भक्तपुरको अध्यक्षमा बस्नेत

भदौं २६, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुरको जिल्ला अध्यक्षमा श्याम सुन्दर बस्नेत चयन भएका छन् । शनिबार आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो...

विश्वप्रकाश शर्माद्वारा काँग्रेस महामन्त्रीको पदमा उम्मेदवारी घोषणा

भदौ २४, काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली...

भक्तपुुरका एकजना वडा सदस्यले मात्रै गरे (एस) पार्टीमा सनाखत

भदौं २४, भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो।...

आफ्नै वडामा हारेका दुर्लभ थापाले महेश बस्नेतलाई हराउँछन् ?

भदौं १८, भक्तपुर । केही दिन यता नेकपा एमालेका नेता महेश बस्नेत, नेपालीका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीच दोहोरी चलिरहेको छ । एउटै नगरपालिका एमाले र कांग्रेसका नेताहरुको दोहोरीलाई शुक्रबार काग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री...

भक्तपुरमा एमाले विभाजनः सबै जनप्रतिनिधी एमालेकै पक्षमा

भदौं १७ , भक्तपुर । भातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा नेकपा एमाले बलियो देखिएको छ । पार्टी छोड्ने जाने आउने क्रम चलिरहेकाले भक्तपुरमा तीनै तहको निर्वाचनको परिणाम आउपछि मात्र को बलियो ? भन्ने देखिने...

माधव नेपाललाई भक्तपुरमा झड्का अध्यक्ष केसीले साथ छाडे

भदौं १३, भक्तपुर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भक्तपुरमा झड्का लागेको छ । विगतमा नेकपा एमालेको समानान्तर कमिटीको भक्तपुर जिल्ला कमिटी अध्यक्ष रहेका रजन केसीले नेपाललाई साथ नदिने भएका छन्...

नेविसंघको मागः पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता होस्

भदौ ८, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल,...

नेकपा एमालेले भन्योः माधव नेपालसहित १४ सांसदको पद खारेजी गरि पाउ, पत्र सहित

भदौं १, काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार...