भक्तपुरमा सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय

भक्तपुर । जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् । आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने...

चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गरिने : मन्त्री श्रेष्ठ

चितवन। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् । चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’ (छोनाम) को अवसरमा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६...

आर्थिक पत्रकारको संस्था सेजनको अध्यक्षमा भट्टराई

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ। आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र...

प्रदेश सरकारकै योजनामा दूध कारखानामा अनियमितता

काठमाडौं । बागमती प्रदेशको कृषि विकास मन्त्रालयअन्तर्गत दुग्ध विकास बोर्डले सञ्चालन गर्ने भनिएको पाउडर दूध उद्योग अनियमतिताका कारण अलपत्र बनेको छ । २५ करोडमा बन्ने योजनाका लागि ४७ करोड खर्च दूध उत्पादनका लागि चिनिएको बागमती प्रदेशको...

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न  दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले...

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले...

लमजुङ मालपोत प्रमुखले मन्त्रीको जागिर खाए, भक्तपुरका मालपोत प्रमुख अख्तियारको रंगेहात

काठमाडौं। लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको जागिर गएको छ। अधिकारीलाई कास्की मालपोतमा ल्याउन घूस ‘डिल’ गरेका कारण सामान्य प्रशासनमन्त्री गुप्ता राजीनामा दिए बाध्य भए। सामान्य...

जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण

  भक्तपुर  । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ । फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु...

बागमती प्रदेशको बजेट काठमाडौँमा ११.९ प्रतिशत पाँचौँमा दोलखा

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा...

मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते

हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...