Home गाउँपालिका

गाउँपालिका

थोत्रो डुङ्गाको सहारामा महजिदिया गाउँ

बबई  । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै...

सिमकोट गाउँपालिका उत्कृष्ट

हुम्ला।  अघिल्लो आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले गरेको वार्षिक समीक्षामा निर्धारित आठ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा सिमकोट गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको हो । जिल्लाका सात वटा...

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो । दलित सशक्तीकरणका लागि अध्यक्ष कोष...

म्याग्दीको रघुगंगा गाउँपालिकाद्वारा कृषक परिचय पत्र वितरणको तयारी, ५० करोड बजेट पारित

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिका भित्रका वास्तविक किसानको पहिचान गरी ‘कृषक परिचय पत्र’ वितरण गर्ने भएको छ। किसानहरूलाई वर्गीकरण गरेर सहुलियत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न यस्तो परिचय पत्र वितरण गर्न लागिएको हो। गाउँपालिका केन्द्र...

कटहरी गाउँपालिकाको आन्तरिक स्रोत नौ करोड ८० लाख

उर्लाबारी । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने...

मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते

हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...

पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान

महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...

गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

धादिङबेँसी। धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न...

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर ।  दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म...

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा ।  तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन...