सूर्यदर्शनका प्रतिवादीको बहस जारी मंगलबास सम्म सकिने अनुमान
पोखरा। पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको बयान सकिएपछि बुधबारबाट बहस सुरु...
सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै
पोखरा । बुधबार सरकारी वकिल र बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै छ । जिल्ला अदालत कास्कीका इजलास अधिकृत गुरुप्रसाद आचार्यले रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीतर्पmका वकिलहरूले...
रविलाई तीन अभियोगमा मुद्दा चलाउन सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन ओटा अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको छ ।
कास्की जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...
कांग्रेस योद्धा दिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा निधन
पोखरा: नेपाली कांग्रेसका पुराना योद्धा र प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङ, जो ‘कांग्रेस बुढा’का रूपमा प्रख्यात हुनुहुन्थ्यो, उहाँको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संविधान सभा सदस्य अर्जुनप्रसाद...
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव महोत्सव मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ।
अन्नपूर्ण गाउँपालिका प्रबर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।
पर्यटकीय हिसाबले महत्वपूर्ण...
गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या हत्या
तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल...
सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी
लेखनाथ । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्य/अदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम...
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
ढोरपाटन । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै...
लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी...