प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्
काठमाडौं/२३, मंसिर । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा...
म्याग्देमा ६ महिनामा १५ कानुन निर्माण
दमौली/२३, मंसिर
म्याग्दे गाउँपालिकाले ६ महिनामा १५ वटा कानुन निर्माण गरेको छ । गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी ६ महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा ३ वटा ऐन र १२ वटा कार्यविधि गरी...
संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल
२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् ।
वरिष्ठ नेता पौडेलले गठबन्धनले...
रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पुर्याउने जिम्मा हामी लिन्छौं : प्रचण्ड
२८ कार्तिक, डुम्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले विजयी गराउन तनहुँवासीलाई आग्रह गरेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमवार आयोजित सत्तागठबन्धनको...
सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी
दमौली २६, कात्तिक । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । चुनावी घरदैलो अभियानमा रहनुभएका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले...
श्रमजिवी पत्रकार ऐन कार्यान्वयनलाई प्रभावकारी तवरबाट बढाउने प्रक्रियामा छौं : अध्यक्ष खड्का
दमौली २६, कात्तिक । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनलाई प्रभावकारी तबरबाट प्रक्रिया अघि बढाइएको बताएकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति काठमाण्डौंको आयोजना एवं नेपाल पत्रकार महासंघ तनहुँको...
प्रचारप्रसारको नयाँ शैली अपनाएर भोट माग्दै गुरुङ
तनहुँ, २६ कात्तिक । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं.१ प्रदेश ‘ख’का उम्मेदवार पूर्ण बहादुर गुरुङले प्रचार प्रसार तीव्र पारेका छन् । अन्य उम्मेदवार भन्दा भिन्न र फरक प्रचार शैली लिएर गुरुङ मतदाताको घर...
क्षेत्र नं २ मा विकासको बहार ल्याउन गठबन्धनलाई भोट : भण्डारी
दमौली,२५ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले क्षेत्र नं २ मा विकासको बहार ल्याउन गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । म्याग्देमा शनिवार...
जनताको अधिकार गुम्न दिदैनौं : वरिष्ठ नेता पौडेल
दमौली, २६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले ठूलो त्याग र वलिदानीले जनताको हातमा आएको लोकतान्त्रिक अधिकार गुम्न नदिने वताएका छन् । ...
काम गरेर देखाउछु, झुट्टा आस्वासन वाढ्दिन : उम्मेदवार श्रेष्ठ
२५ कार्तिक, दमौली । सत्ता गठवन्धनका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश ‘क’का उम्मेदवार अशोक कुमार श्रेष्ठले काम गरेर देखाउने तर गर्न नसक्ने झुट्टा आस्वासन नबाढ्ने वताएका छन् । कांग्रेस युवा नेता श्रेष्ठले शनिवार...




















