छाउगोठमा एक किशोरी बलात्कृत
अछाम । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो ।
किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ...
‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन
भक्तपुर । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको...
विकास निर्माणका योजना निर्माणमा काँग्रेसले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षण
भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...
नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ !
परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...
चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा
भक्तपुर
चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ ।
चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र, पोटरी स्क्वायर,...
कृषि सहकारी र समिट अस्पतालका सञ्चालक थापासहित ४ जना पक्राउ
भक्तपुर
मध्यपुर थिमि–३ गठ्ठाघरमा कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् मध्यपुर थिमि–१ लोहकिल्थलीमा अवस्थित समिट अस्पतालका सञ्चालक तनहुँका तेजविक्रम थापासहित ४ जनालाई सहकारीको रकम अपचलन गरी वचतकर्ताहरुलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ...
रगत नपाए भक्तपुर जानु चरितार्थ पार्दै भक्तपुर रेडक्रस
भक्तपुर । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा...
मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...
गर्मीका कारण हेटौंडाका विद्यालयहरू २ दिन बन्द
काठमाडौं- अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू २ दिन बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गर्मीका कारण जेठ ३१ र ३२ गते २ दिन विद्यालयहरू बन्द गर्न...




















