सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरेकी हुन् । काठमाडौं...

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख 

भक्तपुर । भक्तपुर नगरपालिकाको सो¥हौं नगरसभामाखउपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम...

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र...

यस्तो छ सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगरसभामा नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले  नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाले आगामी बर्ष कम्तीमा २५...

छाउगोठमा एक किशोरी बलात्कृत

अछाम । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ...

‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन

भक्तपुर । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको...

विकास निर्माणका योजना निर्माणमा काँग्रेसले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षण

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...

नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न 

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ! परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...

चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ । चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र, पोटरी स्क्वायर,...