मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर...

एसइई पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४।६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ । बोर्डका अनुसार...

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

ताप्लेजुङ ।  जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।  गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६  याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण...

साउन १५ खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी...

कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो । वडा नं.१ कार्यालय...

चामल र दलहनको मूल्यवृद्धि

काठमाडौँ। पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो । भारत...

अवसर खाेज्न सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी

ढोरपाटन (बागलुङ) । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र...

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम...

पत्रकारमाथि हातपात गर्ने ५ जना पक्राउ

पोखरा । पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका...