युवाहरू निराश हुनुपर्ने अवस्था छैन -मन्त्री खड्गी
ललितपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले...
९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।
उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...
सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना...
भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...
प्रकाश लामाको “सेम ह्रो” सार्वजनिक
काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।
बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने...
चांगाथलीका २० वर्षे हिमाञ्चल राज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल
काठमाण्डौ । ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चल राज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् ।
‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसंगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने...
पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी
म्याग्दी । जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा...
श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख...
डहरे देउरालीमा भेटिए भैरव
पदम श्रेष्ठ
पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ ।
“डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान...
काभ्रेपलाञ्चोक कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
काभ्रे । भवन तथा बस्नका लागि पर्याप्त जग्गा नहुँदा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदी र थुनुवा बस्न बाध्य भएका छन् । भवन र जग्गा अभावमा ८५ जना क्षमताको कारागारमा अहिले ३१२...
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
धनगढी । कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् ।
आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् । धनगढी गाउँका स्थानीय...




















