सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको...
उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्।
उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति...
आलु र प्याज खेती गर्ने कृषकलाई अनुदान
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
पालिकाले...
नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै
कावासोती। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । नारायणगढ–बुटवल सडकको यात्रा सात वर्ष पुग्दा समेत अवस्था उस्तै छ ।
समयमा मर्मत नगर्दा अगाडिको सवारी पनि...
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
ढोरपाटन । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै...
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
बेरूत । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।
लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको...
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
काठमाडौँ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
सरकारले प्रतिमृतक दुई लाख रुपियाँ प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका...
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
खोटाङ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
उत्पादनको आधारमा प्रोत्साहन...
पार्टी एकीकरणको हल्ला निराधार हो: पूर्व प्रधानमन्त्री नेपाल
धम्बोझी। नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताउनुभएको छ। नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले अन्य पार्टीसँगको एकीकरण र समाहित...
नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा
लेखनाथ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता कृष्ण...




















