लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि...

प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा

नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश...

उपल्लो मुस्ताङको घमीमा सेटलाईट फार्म स्थापना

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ । जलवायु परिवर्तनको असरका कारण माथिल्लो मुस्ताङमा धमाधम स्याउ लगायत अन्य फलफुलका खेतीहरू विस्तार हुन...

हर्मिचौर र अर्वेनीमा एक घर एक धाराको सपना अधुरै

तम्घास(गुल्मी) । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ  । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ  । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र  बैंकले गरेको अध्ययनमा देखिएको छ...

चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ । मन्त्रालयको चितवन स्थित कार्यालयको भ्रमण, अनुगमन तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकनका...

सहुलियत पसलबाट ५२० क्विन्टल चामल बिक्री

रेसुङ्गा(गुल्मी)। गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र...

मिथिलाञ्चलमा ‘सामा चकेवा’ पर्व शुरु

जनकपुर। मिथिला क्षेत्रको बहुप्रतिक्षित सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। छठ पर्वको मुख्य दिनको एक दिन पहिला (खरना) को दिनबाट सुरु हुने यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै मनाउने...

पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती

इलाम। गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे...