Home सुदुरपश्चिम

सुदुरपश्चिम

भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, दरबन्दी मिलानपछि दोब्बरले वृद्धि

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। दरबन्दी मिलान, विद्यालय समायोजन र सिकाइ वातावरणमा सुधार गरेपछि यहाँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो। २०७८ साउनमा स्थानीय तहको निर्वाचनपछि भीमदत्त...

वातावरण दिवसको अवसरमा बासले देखायो सरसफाई शन्देश मुलक नाटक

नेपालगन्ज /  विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस देशैभरी मनाइएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी...

सत्तारुढ सांसदकै नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र, प्रत्यक्ष सरह समानुपातिकलाई पनि बजेट माग

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला सांसदहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई आगामी आर्थिक वर्षको बजेट लैङ्गिक समानता र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर ल्याउन माग गरेका छन् । मुख्यमन्त्री शाहलाई शुक्रवार एक ज्ञापन पत्र बुझाउँदै...

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर ।  दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म...

सुदुरपश्चिम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सप्लिमेन्टरी न्यूट्रिसन फूड खरीदमा गर्न खोेजेको अनियमिततामाथि रोक

काठमाडौं । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले सप्लिमेन्टरी न्यूट्रिसन फूड(पोषण झोला)को ठेक्कामा गर्न खोजेको अनियमितताको प्रयास रोकिएको छ । सो ठेक्का प्रक्रियाको एक आवेदकले हालेको उजुरीका...

बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प, सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि महसुस

काठमाडौँ। बैतडी जिल्लाको खलङ्गा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति १:४८ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा समेत महसुस गरिएको छ। केन्द्रले...

चार्जिङमा राखेको स्कुटर जलेर नष्ट

धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो । आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र...

लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु । आज  बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का  गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्ला...

हात्ती आतंकले छिमेकीको शरणमा

कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा...

तिहार सकिएसँगै गाउँ रित्तिए

बाजुरा । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् । “पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको...